समाचार सबै

भियतनाममा आयोजित प्रतियोगितामा नेपालको गौरवपूर्ण सफलता

काठमाडौँ । भियतनाममा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित कार्यक्रम “Fashion Show & Kids Idol International 2026” मा नेपालले पुनः एकपटक गौरवपूर्ण सफलता हासिल गरेको छ।

नेपालका प्रतिभाशाली बाल–प्रतिभाहरू आरोही शाहि ग्रान्ड विनर र आरोग्य शर्मा फर्स्ट रनर–अप बन्न सफल भएका छन्। उनीहरू दुवै Kids Star International Nepal का विजेता हुन्, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो कला, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेका थिए।

यस उपलब्धिमा Fashion Era का एमडी तथा संस्थापक आनन्द सिंहको विशेष योगदान रहेको छ। उहाँको नेतृत्व र दूरदर्शी सोचले नेपाली

धेरै पढिएको